समाचार
सेवाहरु
 सेवा समयः-   साेही दिन (बढीमा ३५ दिन भित्र )
सेवा समयः-   साेही दिन (बढीमा ३५ दिन भित्र )			
								 जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष								- पति पत्निकाे नागरिकता
- निवेदन
 सेवा समयः-   साेही दिन (बढीमा ३५ दिन भित्र )
सेवा समयः-   साेही दिन (बढीमा ३५ दिन भित्र )			
								 जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष								- सूचना फाराम
- सूचककाे नागरिकता
- मृतककाे नागरिकताकाे प्रतिलिपि
 सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र			
								 जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष									- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
- सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
- घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद वासम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता
 सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र			
								 जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष									- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वासम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
 सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र			
								 जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष									- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वासम्पत्ति कर तिरेको रसिद
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
 सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र
सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र			
								 जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिब/ वडा अध्यक्ष									- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
 सेवा समयः-   सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि 2075 मा तोकिए बमोजिम
सेवा समयः-   सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि 2075 मा तोकिए बमोजिम		
								 जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-   स्थानीय पन्जिकाधिकारी / वडा अध्यक्ष								सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने
क) जेष्ठ नागरिक तथा दलित
१ .उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकता प्रतिलिपि
३.पासपोट साइजको फोटो २ प्रति
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात
२. श्रवण १ देखि मंशिर महिना भित्र दर्ता गर्नुपर्ने
ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका
१.निवेदन
२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
 
























 
                                 
                                     
                                    