FAQs Complain Problems

समाचार

बाँफिकोट गाउँपालिका वडा न ४

म वडा न ४ को वडा अध्यक्ष शेर बहादुर ओली

Population: 
बि.सं. २०७८ को जनगणना अनुसार यस वडामा जम्मा ५७७ घरधुरी रहेका छन भने यहाँको जनसंख्या २२७४ रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११८८ र पुरुषको जनसंख्या १०६८ रहेको छ । यस वडाको क्षेत्रफल ४.६ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number: 
9809509484
//