समाचार
व्यवसाय नविकरण
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा सबै कागजात मिलि आएको अबस्थामा ३ दिन भित्र	
जिम्मेवार अधिकारी: 
वडा सचिब/ वडा अध्यक्ष	
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा/गाउँपालिका
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको ब्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        