समाचार
बाँफिकोट गाउँपालिका वडा न ७
म वडा न. ७ को वडा अध्यक्ष नर बहादुर खत्री
Population:
बि.सं. २०७८ को जनगणना अनुसार यस वडा कार्यालयमा जम्मा ५४१ घरधुरी रहेका छन भने यहाँको जनसंख्या २९४६ रहेको छ । जसमध्ये महिलाको जनसंख्या १४६८ र पुरुषको जनसंख्या १४७८ रहेको छ । यस वडाको क्षेत्रफल २१.१८ वर्ग कि.मि. रहेको छ ।
Ward Contact Number:
9822954236